दफा ८
पारिश्रमिक नपाएको अवधिको योगदान सम्बन्धी व्यवस्था
(१) कुनै श्रमिकले कुनै कारणले पारिश्रमिक
नपाउने अवस्था श्रृजना भई नियमित रुपमा कोषमा जम्मा गर्नु पर्ने योगदान जम्मा गर्न नसक्ने भएमा
त्यस्तो श्रमिकको बढीमा तीन महिनासम्म निजले जम्मा गर्नु पर्ने योगदान सम्बन्धित सूचीकृत
रोजगारदाताले कोषमा जम्मा गरिदिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जम्मा गरिदिएको योगदानबापतको रकम सूचीकृत रोजगारदाताले
सम्बन्धित श्रमिकले पाउने पारिश्रमिक, भत्ता वा अन्य सुविधाबाट तोकिए बमोजिम कट्टा गरी लिन
सक्नेछ ।